शुक्रबारको विदेशी मुद्राको विनिमयदर

203
  •  
  •  
  •  

काठमाडौं । शुक्रबार विदेशी मुद्राको भाउ घटेको छ । नेपाल राष्ट्रबैंकले शुक्रबार १ अमेरिकी डलरको खरिददर १ सय १४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ २५ पैसा तोकेको छ । जुन बिहीबार अमेरिकी डलर १ सय १५ रुपैयाँ ०९ पैसा र बिक्रीदर १ सय १५ रुपैयाँ ६९ पैसा थियो ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ५७ पैसा र बिक्रीदर ३० रुपैयाँ ७३ पैसा पुगेको छ । हिजो यसको १ को खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८५ पैसा थियो ।

यस्तै कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ४९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६५ पैसा तोकेको छ ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमिय

 


  •  
  •  
  •