बुधबारको विदेशी मुद्राको विनिमयदर

163
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबार १ अमेरिकी डलरको खरिददर १ सय १५ रुपैयाँ ५५ पैसा र बिक्रीदर १ सय १६ रुपैयाँ १५ पैसा तोकेको छ ।

यसअघि मंगलबार अमेरिकी डलर १ को खरिददर १ सय १३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १ सय १४ रुपैयाँ ५५ पैसा थियो ।

बुधबार साउदी रियाल एकको खरिददर ३० रुपैयाँ ८१ पैसा र बिक्रीदर ३० रुपैयाँ ९७ पैसा पुगेको छ ।

हेर्नुहोस् विदेशी मुद्राको विनिमयदर

 


  •  
  •  
  •