यस्तो छ विदेशी मुद्राको भाउ ?

75
  •  
  •  
  •  


काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको दरभाउ तोकेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिद दर ११९ रुपैयाँ ५३ पैसा र बिक्री दर १२० रुपैयाँ १३ पैसा रहेको छ। त्यस्तै युरो १ को खरिद दर १३९ रुपैयाँ १३ पैसा र बिक्री दर १३९ रुपैयाँ ८३ पैसा रहेको छ।पाउन्ड स्टर्लिङ १ को खरिद दर १६४ रुपैयाँ ९४ पैसा र बिक्री दर १६५ रुपैयाँ ७७ पैसा रहेको छ।

 


  •  
  •  
  •