विदेशी मुद्राको विनिमयदर

431
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैङ्कका अनुसार मंगलबार एक अमेरिकी डलरको खरिद दर ११८.१९ रुपैयाँ र बिक्री दर ११८.७९ रुपैयाँ तोकिएको छ । युरोपियन यूरोको खरिद दर १४१.५८ रुपैयाँ र बिक्री दर १४२.३० रुपैयाँ रहेको छ ।


बेलायती पाउन्ड एकको खरिद दर १५७.४१ रुपैयाँ र बिक्री दर १५८.२१ रुपैयाँ रहेको छ । त्यस्तै, अस्ट्रेलियन डलरको खरिद दर ८७.१८ रुपैयाँ र बिक्री दर ८७.६३ रुपैयाँ रहेको छ । यता, कतारी रियाल एकको खरिद दर ३२.४५ रुपैयाँ र बिक्री दर ३२.६२ रुपैयाँ रहेको छ ।

 

 


  •  
  •  
  •