शुक्रबारको विदेशी मुद्राको विनिमयदर

86
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार शुक्रबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३३ पैसा तोकिएको छ ।

यसअघि बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा तोकिएको थियो ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर


  •  
  •  
  •