बढ्यो डलरको भाउ

71
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनको नतिजा आउने क्रम जारी रहँदा डलरको मूल्य भने एक्कासी बढेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ २९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८९ पैसा तोकिएको छ ।

यसअघि बुधबार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा तोकिएको थियो ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर


  •  
  •  
  •