बुधबारको विदेशी मुद्राको विनिमयदर

  Tweet काठमाडौं, १ जेठ(ओएनएस) : नेपाल राष्ट्र बैंकले बुधबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ४० पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ तोकेको छ । मंगलबार खरिददर १ सय १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ १६ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ९७ … Continue reading बुधबारको विदेशी मुद्राको विनिमयदर