यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर

  Tweet काठमाडौं, ३१ वैशाख(ओएनएस) : नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १२ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ १६ पैसा तोकेको छ । सोमबार खरिददर १ सय ११ रुपैयाँ ५६ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ १६ पैसा थियो । यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ … Continue reading यस्तो छ मंगलबारको विदेशी मुद्राको विनिमयदर