विदेशी मुद्राको विनिमयदर

48
  •  
  •  
  •  

काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार एक अमेरिकी डलरको खरिददर ११९ रुपैयाँ ४५ पैसा र बिक्रीदर १२० रुपैयाँ ०५ पैसा तोकेको छ ।

यस्तै, युरो एकको खरिददर १४० रुपैयाँ ४६ पैसा र बिक्रीदर १४१ रुपैयाँ १६ पैसा तोकेको छ ।

अन्य विदेशी मुद्राको विनियमदर


  •  
  •  
  •