आज यी नदीमा बाढीको उच्च जोखिम

215
  •  
  •  
  •  

काठमाडौँ । आज र भोली कन्काई, कोशी, कमला, बागमती, बबई, पश्चिम राप्ती लगायत र प्रदेश १ र २,  गण्डकी र प्रदेश ५ भई बहने नदीमा बाढीको उच्च जोखिम रहेको बढ्ने जल तथा मौसम विज्ञान विभाग बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज नारायणीमा बहाव उल्लेख्य बढ्नेछ ।

हेर्नुहोस्

 


  •  
  •  
  •