मंगलबारको विदेशी मुद्राको विनिमयदर

57
  •  
  •  
  •  

काठमाडौं, २६ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७८ पैसा तोकेको छ । हिजो खरिददर १ सय १० रुपैयाँ ४६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ०६ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ४५ पैसा र बिक्रीदर २९ रुपैयाँ ६१ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५३ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा तोकिएकोयूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४३ पैसा छ । हिजो सोमबार खरिददर ३० रुपैयाँ ०७ पैसा र बिक्रीदर ३० रुपैयाँ २४ पैसा तोकिएको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ १३ पैसा र बिक्रीदर २७ रुपैयाँ २८ पैसा छ । हिजो २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १६ पैसा थियो ।

यस्तै मंगलबार कुवेती दिनारको १ को खरिददर ३ सय ६५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ०३ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ६२ रुपैयाँ ९४ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ९१ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ९१ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ५५ पैसा छ । हिजो दिनार १ को खरिददर २ सय ९२ रुपैयाँ ९२ पैसा र पैसा बिक्रीदर २ सय ९४ रुपैयाँ ५१ पैसा थियो । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ ।


  •  
  •  
  •