डलरको मूल्य अहिलेसम्मकै उच्च

77
  •  
  •  
  •  

काठमाडौं । अमेरिकी डलरको मूल्य अहिलेसम्मकै उच्च रहेको पाइएको छ ।  मंगलबारका लागि १ अमेरिकी डलरको बिक्री मूल्य नेपाली एक सय २२ रुपैयाँ ३४ पैसा कायम गरिएको नेपाल राष्ट्र बैंकले जनाएको छ ।

त्यस्तै १ अमेरिकी डलरको खरिद मूल्य एक सय २१ रुपैयाँ ७४ पैसा तोकिएको छ ।

हेर्नुहोस्


  •  
  •  
  •