आजको विदेशी मुद्राको विनिमयदर

353
  •  
  •  
  •  

काठमाडौं, १९ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ३५ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ९५ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४२ पैसा र बिक्रीदर २९ रुपैयाँ ५८ पैसा छ ।
कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०४ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०४ पैसा र बिक्रीदर २७ रुपैयाँ १९ पैसा छ । यस्तै मंगलबार कुवेती दिनार १ को खरिददर ३ सय ६२ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ६६ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९२ रुपैयाँ ७० पैसा र बिक्रीदर २ सय ९४ रुपैयाँ २९ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा रहेको छ ।


  •  
  •  
  •