आइतबारको विदेशी मुद्राको विनिमयदर

40
  •  
  •  
  •  

काठमाडौं, २६ फागुन(ओएनएस) : साताको पहिलो दिन नेपाल राष्ट्र बैंकले आइतबारका अमेरिकी डलर १ को खरिददर १ सय ११ रुपैयाँ ९४ पैसा र बिक्रीदर १ सय १२ रुपैयाँ ५४ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३० रुपैयाँ ०१ पैसा छ ।  कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ९१ पैसा तोकिएको छ । यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ४८ पैसा र बिक्रीदर ३० रुपैयाँ ६४ पैसा छ ।

मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ३६ पैसा र बिक्रीदर २७ रुपैयाँ ५१ पैसा छ । यस्तै आज आइतबार कुवेती दिनार १ को खरिददर ३ सय ६८ रुपैयाँ १२ पैसा र बिक्रीदर ३ सय ७० रुपैयाँ ०९ पैसा तोकिएको छ ।

बहराइन दिनार १ को खरिददर २ सय ९६ रुपैयाँ ९३ पैसा र बिक्रीदर २ सय ९८ रुपैयाँ ५३ पैसा छ । यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ८५ पैसा र बिक्रीदर ९ रुपैयाँ ९० पैसा रहेको छ ।


  •  
  •  
  •