अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ घट्यो

568
  •  
  •  
  •  

काठमाडौं । बुधबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिर्हाम लगायतका विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ २६ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ८६ पैसा तोकेको छ ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर


  •  
  •  
  •