बिहीबारको विदेशी मुद्राको विनिमयदर

372
  •  
  •  
  •  

काठमाडौं । बिहीबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर १ सय १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १ सय १३ रुपैयाँ ६४ पैसा तोकेको छ ।

साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १४ पैसा र बिक्रीदर ३० रुपैयाँ ३० पैसा रहेको छ । कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ ।

ओमानी रियाल १ को खरिददर २९२ रुपैयाँ ९९ पैसा रहेको छ ।

हेर्नुहोस् अन्य विदेशी मुद्राको विनिमयदर

 

 


  •  
  •  
  •