आइतबारको विदेशी मुद्राको विनिमयदर

64
  •  
  •  
  •  

काठमाडौं । आइतबारका लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४६ पैसा तोकेको छ ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा तोकिएको छ ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा छ । रिंगिट १ को खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा छ ।

वन एक सयको खरिददर ९ रुपैयाँ ३६ पैसा र बिक्रीदर ९ रुपैयाँ ४१ पैसा रहेको छ । कुवेती दिनारको १ को खरिददर ३ सय ६४ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३ सय ६६ रुपैयाँ ७७ पैसा तोकिएको छ । बहाइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ १८ पैसा र बिक्रीदर २ सय ९५ रुपैयाँ ७७ पैसा छ ।


  •  
  •  
  •