असार मसान्तभित्रै एसइईको नतिजा आउने

  Tweet  काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा असार मसान्तभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डले यसका लागि तयारी तीव्र पारेको छ । बोर्डका अध्यक्ष डा महाश्रम शर्माले यसपटक एसइईको नतिजा समयमै सार्वजनिक गर्नका लागि आवश्यक कार्य तीव्ररूपमा भइरहेको जानकारी दिँदै प्राविधिकरूपमा समस्या नआए असार ३२ गतेभित्र नतिजा सार्वजनिक गर्ने … Continue reading असार मसान्तभित्रै एसइईको नतिजा आउने