कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै

  Tweet  काठमाडौं । कक्षा १२ को वार्षिक परीक्षा आजबाट शुरु हुँदैछ । पहिलो दिन आज अनिवार्य अंग्रेजीको परीक्षा हुँदैछ । परीक्षा बिहान ११ देखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ । ८ असोजसम्म सञ्चालन हुने परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी छन् । परीक्षामा विद्यार्थीलाई होम सेन्टर कायम गरिएको छ भने ४ हजार ३१५ वटा परीक्षा … Continue reading कक्षा १२ को परीक्षा आजबाट शुरु हुँदै