कक्षा १२ को परीक्षा साउन ३१ देखि

  Tweet  काठमाडौं । कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने भएको छ । मंगलबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर परीक्षा लिने निर्णय गरेको हो। परीक्षा विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा हुने बोर्डले जनाएको छ । ‘१०० पूर्णांककै लिखित परीक्षा हुनेछ । परीक्षा भदौ ९ गतेसम्म चल्नेछ। कोरोना भाइरस महामारीका … Continue reading कक्षा १२ को परीक्षा साउन ३१ देखि