अाजकाे विदेशी पैसाकाे विनिमय दर कति ?

391
  •  
  •  
  •  

काठमाडाैँ, ४ बैशाख (अाेएनएस) : विदेशी पैसाकाे विनिमय दर दिन प्रतिदिन सामान्य रुपमा घटबढ भइरेकाे हुन्छ।नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २७ रुपैयाँ ८६ पैसा र विक्रिदर २८ रुपैयाँ ०२ पैसा रहेको छ । त्यस्तै, कतारी रियाल एकको खरिददर २८ रुपैयाँ ७० पैसा र विक्रिदर २८ रुपैयाँ ८६ रुपैयाँ छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७३ पैसा र विक्रिदर ९ रुपैयाँ ७९ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ४८ रुपैयाँ ५४ पैसा छ भने विक्रिदर ३ सय ५० रुपैयाँ ५४ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर २८ रुपैयाँ ४५ पैसा र विक्रिदर २८ रुपैयाँ ६१ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २६ रुपैयाँ ८७ पैसा र विक्रिदर २७ रुपैयाँ ०३ रहेको छ ।

बहराइन दिनार एकको खरिददर २ सय ७७ रुपैयाँ १३ पैसा र विक्रिदर २ सय ७८ रुपैयाँ ७२ पैसा रहेको छ ।


  •  
  •  
  •