विदेशी मुद्राका भाउ बढ्यो

113
  •  
  •  
  •  

काठमाडौं । मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार एक अमेरिकी डलरको खरिददर १ सय ११ रुपैयाँ १५ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ७५ पैसा तोकेको छ । जुन सोमबार खरिददर १ सय १० रुपैयाँ ८६ पैसा र बिक्रीदर १ सय ११ रुपैयाँ ४६ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६४ पैसा र बिक्रीदर २९ रुपैयाँ ८० पैसा छ । हिजो सोमबार खरिददर २९ रुपैयाँ ५६ पैसा र बिक्रीदर २९ रुपैयाँ ७२ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६९ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २६ पैसा र बिक्रीदर ३० रुपैयाँ ४२ पैसा छ । हिजो खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा थियो । रिंगिट १ को खरिददर २६ रुपैयाँ ७० पैसा र बिक्रीदर २६ रुपैयाँ ८४ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ६५ पैसा र बिक्रीदर २६ रुपैयाँ ८० पैसा रहेको थियो ।

वन एक सयको खरिददर ९ रुपैयाँ ३७ पैसा र बिक्रीदर ९ रुपैयाँ ४२ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३८ पैसा र बिक्रीदर ९ रुपैयाँ ४३ पैसा थियो ।

कुवेती दिनारको १ को खरिददर ३ सय ६५ रुपैयाँ ८० पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३ सय ६५ रुपैयाँ २७ पैसा र बिक्रीदर ३ सय ६७ रुपैयाँ २५ पैसा थियो ।

बहाइन दिनार १ को खरिददर २ सय ९४ रुपैयाँ ८२ पैसा र बिक्रीदर २ सय ९६ रुपैयाँ ४१ पैसा छ । हिजो खरिददर २ सय ९४ रुपैयाँ ०२ पैसा र बिक्रीदर २ सय ९५ रुपैयाँ ६१ पैसा रहेको थियो


  •  
  •  
  •