शुक्रबारको विदेशी मुद्राको विनिमयदर

406
  •  
  •  
  •  

काठमाडौं, २२ चैत(ओएनएस) : नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १ सय १० रुपैयाँ ३६ पैसा र बिक्रीदर १ सय १० रुपैयाँ ९६ पैसा तोकेको छ । हिजो डलरको खरिददर १ सय ९ रुपैयाँ १८ पैसा र बिक्रीदर १ सय ९ रुपैयाँ ७८ पैसा तोकेको थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५९ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ११ पैसा र बिक्रीदर २९ रुपैयाँ २७ पैसा थियो ।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो खरिददर २९ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३० रुपैयाँ १५ पैसा तोकिएको थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ०५ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८९ पैसा रहेको थियो ।
मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०३ पैसा र बिक्रीदर २७ रुपैयाँ १८ पैसा छ । हिजो बिहीबार खरिददर २६ रुपैयाँ ७७ पैसा र बिक्रीदर २६ रुपैयाँ ९१ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३ सय ६२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३ सय ६४ रुपैयाँ ४७ पैसा तोकिएको छ । हिजो बिहीबार दिनार १ को खरिददर ३ सय ५८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३ सय ६० रुपैयाँ ५८ पैसा तोकिएको थियो ।

बहराइन दिनार १ को खरिददर २८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २ सय ९१ रुपैयाँ १९ पैसा छ । हिजो दिनार १ को खरिददर २ सय ८९ रुपैयाँ ६० पैसा र बिक्रीदर २९१ रुपैयाँ १९ पैसा थियो ।

यस्तै, कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ९ रुपैयाँ ७६ पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९ रुपैयाँ ६८ पैसा रहेको थियो ।


  •  
  •  
  •