एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता फागुनमा

  Tweet काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी फागुनमा हुने भएको छ । प्रतियोगिता फागुन १७ गतेदेखि चैत १ गते (फ्रेबुअरी २९ देखि मार्च १४) सम्म चल्नेछ । इपिएलमा प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीबाट स्वीकृति प्राप्त भएको बताए । आउँदो संस्करणको इपीएलमा टेस्ट नेशनबाट आइकोनिक प्लेयर राख्ने उनको भनाइ छ । प्रतियोगिता विगतको … Continue reading एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता फागुनमा