एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता फागुनमा

77
  •  
  •  
  •  

काठमाडौं । एभरेष्ट प्रिमियर लिग क्रिकेट प्रतियोगिता आगामी फागुनमा हुने भएको छ ।

प्रतियोगिता फागुन १७ गतेदेखि चैत १ गते (फ्रेबुअरी २९ देखि मार्च १४) सम्म चल्नेछ । इपिएलमा प्रबन्ध निर्देशक अमिर अख्तरले प्रतियोगिताका लागि आईसीबाट स्वीकृति प्राप्त भएको बताए । आउँदो संस्करणको इपीएलमा टेस्ट नेशनबाट आइकोनिक प्लेयर राख्ने उनको भनाइ छ ।

प्रतियोगिता विगतको भन्दा पनि भव्य बनाउने गरि तयारी गरिरहेको जानकारी दिए ।


  •  
  •  
  •