इपीएस परीक्षाको अावेदन चैत्र ८ गते देखि (सम्पुर्ण जानकारीसहित)

367
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन (ओएनएस) : नवौँ रोजगार अनुमति प्रणली(इपीएस)परीक्षाको लागि चैत्र ८ देखि १७ गते सम्मको लागि आवेदन खुला गरिएको छ।

यस वर्ष उत्पादनमुलक क्षेत्रमा ४ हजार ८ सयको कोटा निर्धारण गरिएका छ। त्यस्तै कृषि तथा पशुपालनतिर २ हजार ३ सयको कोटो निर्धारण गरिएको छ। परीक्ष जेठ २६ र २७ गते हुनेछ । आवेदन दर्ता अनलाइन मार्फत गर्नसकिने छ।


  •  
  •  
  •