चेल्सीले साबिक विजेता लिसेस्टर सिटीलाई हरायो

437
  •  
  •  
  •  

3C215E2B00000578-4120214-image-a-117_1484418482443काठमाडौं, २ माघ (एजेन्सी) : इंग्लिस प्रिमियर लिग अन्तर्गत शनिबार राति भएको खेलमा चेल्सीले साबिक विजेता लिसेस्टर सिटीलाई हराएको छ ।

चेल्सीले लिसेस्टरलाई उसकै घरेलु मैदानमा ३–० गोल अन्तरले पराजित गर्दै ७ अंकको अग्रता कायम गरेको हो ।
चेल्सीका लागि मार्कोस एलोन्सोले २ तथा पेड्रोले १ गोल गरे ।

यो सिजनका सर्वाधिक गोलकर्ता चेल्सीका डिएगो कोस्टा भने खेलमा सहभागि थिएनन् ।
फिटनेशको विषयमा फिटनेश प्रशिक्षक र मुख्य प्रशिक्षकसँग भएको विवादका कारण यो खेलमा कोस्टा खेलेका थिएनन् ।
थानको टोटनह्याम भन्दा सात अंकले अघि छ ।


  •  
  •  
  •