नयाँ उपराष्ट्रपति चुनिँदै

44
  •  
  •  
  •  

काठमाडौं । उपराष्ट्रपति पदका लागि आज निर्वाचन हुँदैछ । उपराष्ट्रपतिका लागि नेकपा एमालेबाट उपाध्यक्ष अष्टलक्ष्मी शाक्य बोहरा, जनता समाजवादी पार्टी, नेपालबाट रामसहायप्रसाद यादव र जनमत पार्टीबाट ममता झा प्रतिस्पर्धामा छन् । उपराष्ट्रपतिको निर्वाचनमा जनता समाजवादी पार्टी, नेपालबाट प्रमिला कुमारीले फिर्ता लिएपछि ३ जनाबीच प्रतिस्पर्धा हुने भएको हो।

नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवलाई मत दिने निर्णय गरेको छ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here