राष्ट्रपतिद्वारा प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन विधेयक प्रमाणीकरण

129
  •  
  •  
  •  

president

काठमाडौं, २२ भदौ (ओएनएस) : राष्ट्रपति विद्यादेवी भण्डारीले व्यवस्थापिका–संसदको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश भएका दुई विधेयक प्रमाणिकरण गरेकी छन् ।

राष्ट्रपतिले नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन विधेयक र प्रदेशसभा सदस्य निर्वाचन विधेयक प्रमाणीकरण गरेकी हुन् ।


  •  
  •  
  •