आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने

  Tweet  काठमाडौं । मङ्सिर ४ गते हुने प्रतिनिधि सभा चुनावको समानुपातिक निर्वाचन प्रणालीतर्फ फरक मतदान केन्द्रबाट मतदानको व्यवस्था मिलाउन निर्वाचन आयोगले अस्थायी मतदाता नामावली दर्ता गर्ने भएको छ । नामावली दर्ता यही असोज ६ देखि ८ गतेसम्म गर्न सकिनेछ । अहिले मतदाता नामावली रहेको मतदान केन्द्रमा जान नभ्याउने तथा चुनावमा खटिनेहरूलाई समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार … Continue reading आयोगले असोज ६ गतेदेखि अस्थायी मतदाता नामावली सङ्कलन गर्ने