स्थानीय तह निर्वाचनः देशभर शान्तिपूर्ण र उत्साहजनक मतदान

  Tweet काठमाडौं । निर्वाचन आयोगले देशभरका पालिकामा जनप्रतिनिधि छान्नको लागि शान्तिपूर्ण र उत्साहजनक रूपमा मतदान भइरहेको जनाएको छ शुक्रबार ७ बजेदेखि सुरु भएको मतदान बेलुका ५ बजेसम्म चल्नेछ । सबै मतदान केन्द्रमा बिहानैदेखि मतदाताको भिड लागेको छ । अहिलेसम्म सबै ठाउँमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए । मतदानमा वृद्ध वृद्धा, … Continue reading स्थानीय तह निर्वाचनः देशभर शान्तिपूर्ण र उत्साहजनक मतदान