शुक्रबार बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने

  Tweet  काठमाडौं । स्थानीय तहको निर्वाचनको दिन शुक्रबार बिहान ६ बजेबाट पूर्णरुपमा सवारीसाधन सञ्चालनमा निषेध गरिने भएको छ । निर्वाचनका बेला आचारसंहिता उल्लंघन र अन्य कुनै अप्रिय घटना नहुन् भनेर सवारीसाधनमार्फत मानिसहरुको मोबिलिटीलाई निषेध गरिएकोहो । बेलुकी मतदान सकिएपछि मात्रै सवारीसाधन सञ्चालन गर्न दिने नेपाल प्रहरीको तयारी छ । एकठाउँमा मत हालेको व्यक्ति अर्को ठाउँमा … Continue reading शुक्रबार बिहान ६ बजेदेखि सवारी साधन चलाउन नपाइने