मतदाता परिचय पत्र वितरण गर्दै आयोग, नागरिकताबाट पनि मत दिन पाइने

  Tweet  काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज र भोली मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले भनेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई … Continue reading मतदाता परिचय पत्र वितरण गर्दै आयोग, नागरिकताबाट पनि मत दिन पाइने