मतदाता परिचय पत्र वितरण गर्दै आयोग, नागरिकताबाट पनि मत दिन पाइने
Tweet काठमाडौं । निर्वाचन आयोगले सबै मतदान स्थलबाट आज र भोली मतदाता परिचय पत्र वितरण गर्ने भएको छ। मतदान केन्द्रका लागि खटिएका मतदान टोलीहरूबाट मतदाता परिचय पत्र वितरणका काम हुने आयोगले भनेको छ । पहिलो पटक मतदाता नामावलीमा नाम दर्ता गराएका नयाँ मतदाता र परिचय पत्र हराएको भन्दै सम्बन्धित जिल्ला निर्वाचन कार्यालयमा निवेदन दिएका मतदातालाई … Continue reading मतदाता परिचय पत्र वितरण गर्दै आयोग, नागरिकताबाट पनि मत दिन पाइने
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed