संगीतको तालमा मान्छेले आफ्नो शरिलाई अचम्मको बनाउने गर्छन्, रवर जस्तो तन्किने, खुम्चिने जस्ता लचकदार शरिर देख्न पाइन्छ । तर, शरिको एउटा अंगमात्रै हल्लाउन निकै नै कठिन हुन्छ । चर्चित मोडल सारा एक्सले संगीतको तालमा आफ्ना दुई स्तन मात्रै मज्जाले हल्लाउन सक्छिन् ।
यसले सबैलाई आश्चर्य चकित त बनाएको छ नै यस्तै यसले उनको चर्चा पनि चुलीएको छ । भिडियो अपलोड गरेको १० दिनमा नै यसलाई २ करोड ४७ लाख १९ हजारभन्दा बढी पटक हेरिसकिएको छ । यस्तै, उक्त भिडियोलाई करिब ६१ हजारले लाइक गरेका छन् भने करिब ७ हजार ६ सय मानिसले डिस्लाईक गरेका छन् र कमेन्ट पनि करिब ८ हजार पुग्न लागेको छ ।
उनले अस्ट्रियन कम्पोजर एइन क्लेइनको संगीतको तालमा आफ्नो स्तनलाई नचाएको भिडियो राखेकी हुन् । २७ वर्षीय मोडलले आफू पहिले पोल डान्सर रहेको र त्यसले गर्दाको मांशपेशीहरु मजबुत बनाउन मद्दत गरेको बताइन् ।
Comments are closed.