नेपाल र भारतबीच आठ बुँदे सम्झौता

137
  •  
  •  
  •  

Modi-and-Deuba
काठमाडौं, ८ भदौ (ओएनएस) : प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणका क्रममा दुई देशबीच आठ बुँदै सम्झौता भएको छ ।

विहीबार हैदराबाद हाउसमा भएको दुई देशका प्रतिनिधिमण्डलबीच भएको बैठकमा आठवटा सम्झदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता भएका आठवटा मध्ये चारवटा पुनर्निमाण सम्बन्धि छन् ।

पुनर्निर्माणमा भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को चारवटा स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।


  •  
  •  
  •