इडिभी लोटरी नतिजा आज सार्वजनिक हुँदै

149
  •  
  •  
  •  

काठमाडौँ, २१ बैशाख(ओएनएस) : अमेरिकी सरकारले इडिभी लोटरी २०१७ को नतिजा आज राती सार्वजनिक हुँदैछ ।

डिभीको नतिजा आज राती पौने १० बजे सार्वजनिक हुँदैछ । डाभर्सिटी भिसा कार्यक्रम अन्तर्गत अमेरिका जान इच्छुक र शैक्षिक योग्यता पुगेकाहरुले सन् २०१५ अक्टोबर १ देखि नोभेम्बर ३ सम्म डिभी लोटरी भरेका थिए ।

दूतावासले डिभी भरेकाहरुलाई आफ्नो रिजल्ट डिभी लोटरी डट स्टेट डट जिओभीमा हेर्न आग्रह गरेको छ ।


  •  
  •  
  •