रोजगारीका लागि शैक्षिक योग्यता परीक्षण अनिवार्य

236
  •  
  •  
  •  

काठमाडौं १७ माघ ।
कुनै तहको अध्ययन सकेपछि रोजगारीमा जानुअघि हरेक व्यक्तिले सरकारले सञ्चालन गर्ने शैक्षिक योग्यता प्रमाणिकरणसम्बन्धी परीक्षा उत्तीर्ण गर्नुपर्ने भएको छ । राष्ट्रसेवक कर्मचारीलाई प्रतिस्पर्धी र सेवालाई प्रभावकारी बनाउन शिक्षा मन्त्रालयले यस्तो प्रणाली विकास गर्न लागेको छ ।

यस्तो प्रणालीको विकास गरिएपछि कर्मचारीले दिने सेवा स्तरीय हुने विश्वास मन्त्रालयले लिएको छ । शैक्षिक योग्यता प्रमाणीकरणका लागि शिक्षा मन्त्रालयअन्तर्गत राष्ट्रिय परीक्षा प्रणालीको विकास गर्नुपर्ने प्रस्तावसहितको योजना मन्त्रालयले तयार गरेको छ । अन्नपूर्णपोष्टबाट


  •  
  •  
  •