इबोला भाइरस त्रास २२ जना निगरानीमा

290
  •  
  •  
  •  

काठमाडौं ४ भदौं ।
सरकारले इबोला संक्रमणको परिक्षणका लागि २२ जनालाई निगरानीमा राखेको छ । इबोला संक्रमित अफ्रिकीदेशबाट नेपाल प्रवेश गरेका २२ जनालाई स्वास्थ्य निगरानीमा राखिएको छ । त्यसमा दुईजना सैनिक पनि रहेका छन् । अन्र्राष्ट्रिय विमासनस्थलमा भदौ १ गतेदखि हेल्थ डेस्कले प्रारम्भिक स्वास्थ्य परिक्षणका आधारमा २२ जनालाई निगरानीमा राखेको हो । कसैमा पनि शंकास्पद लक्षण भने देखिएको छ ।
नागरिकबाट


  •  
  •  
  •