सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि भूकम्प

666
  •  
  •  
  •  

काठमाडौं २८ माघ (ओएनएस) :सिन्धुपाल्चोक केन्द्र बनाएर फेरि भूकम्प गएको छ । गएराती बुधबार राति ४.६ रेक्टर स्केलको पराकम्पन गएको छ । राति १० बजेर १२ मिनेटमा गएको पराकम्पन काठमाडौंलगायत मध्य क्षेत्रका केही जिल्लामा महसुस भएको थियो ।

Gorkha–Nepal earthquake. Geophys. J. Int., 203(3), 2119-2124″
Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2016/02/10 22:12 27.84 85.71 4.6 NSC Sindhupalchowk

यसअघि ५ दिनअघि पनि काठमाडौं केन्द्रविन्दु भएर ५.५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।


  •  
  •  
  •