सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प

  Tweet काठमाडौं । सिन्धुपाल्चोकको फुल्पिङकोट केन्द्रबिन्दु भएर ५ म्याग्निच्यूडको भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति १० बजेर ८ मिनेट जाँदा भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गए पनि काठमाडांै, भक्तपुर, ललितपुर र काभ्रेपलाञ्चोकमा समेत भूकम्पको धक्का महसुस गरिएको छ ।     Tweet