जाजरकोट भूकम्पको झट्का, गर्ल्याम्मै ढले घरहरू(फोटोफिचर)

382
  •  
  •  
  •  

काठमाडौं । गएराति राति ११ः ३७ मा जाजरकोटको रामिडाँडा केन्द्र भएर ६ दशमलव ४ म्याग्निच्युडको भूकम्प गयाे । मानिसहरू सुतिरहेको अवस्थामा भूकम्प गएकाले घरभित्र च्यापिएर धेरैको मृत्यु भएको छ ।

जाजरकोट र रुकुम पश्चिममा गरी अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय २८ पुगेको छ भने डेढ सयभन्दा बढी घाइते भएका छन् ।

जाजरकोटमा शुक्रबार राति आएको भूकम्पले १८२५ सालमा निर्माण भएको जाजरकोट दरबारमा क्षति पुगेकाे छ ।

 

तस्बिरहरुः सामाजिक सञ्जालबाट


  •  
  •  
  •