सिराहामा बिहानै भूकम्पको धक्का महसुस

116
  •  
  •  
  •  

काठमाडौं १३ माघ (ओएनएस) सिराहामा नयाँ भूकम्प गएको छ । आज बिहानै सिराहामा ४ दशमलब २ रेक्टर स्केलको भूकम्प गएको हो । नेपाली समय अनुसार बिहान ६ बजेर १७ मिनेट जाँदा भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख भूगर्वविद लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार सिराहामा गएको भूकम्प नयाँ भूकम्प हो ।

Recent Earthquakes In Nepal
Date (YYYYMMDD) UTC Time Latitude Longitude Magnitude(ML) Remarks Epicentre Form
2016/01/27 00:32 26.68 86.27 4.2 NSC Siraha
2015/12/26 04:48 29.35 81.29 4.1 NSC Bajura

सिराहाको अर्नामालपुर नजिकै भूकम्प गएको हो । सिराहा लगायतका जिल्लामा कम्पन महसुस गरिएको थियो ।


  •  
  •  
  •