बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प

150
  •  
  •  
  •  

काठमाडौं २ जेठ (ओएनएस ) भूकम्प गएको एक बर्ष पुरा भएपनि अझै पराकम्प आउनेक्रम रोकिएको छैन । आज बिहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्प गएको छ । लामो समयपछि सिन्धुपाल्चोकमा बिहान ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको छ ।

बिहान साढे ४ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलव ४ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
परकम्पको धक्का सिन्धुपाल्चोक आसपासका जिल्लासहित काठमाडौंमा पनि महशुस गरिएको छ ।


  •  
  •  
  •