सिन्धुपालचोकमा भूकम्पको धक्का, काठमाडौँ पनि हल्लियो

182
  •  
  •  
  •  

काठमाडौँ, ३ मंसिर(ओएनएस) : काठमाडौँमा भूकम्पको धक्का महसुस गरिएको छ । रसुवामा गत मंगलबार गएको पराकम्पपछि आज पुन: भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्पको केन्द्रबिन्दु सिन्धुपालचोक रहेको छ भने ५.३ रेक्टर स्केलको रहेको भूकम्प मापन केन्द्रले जनाएको छ । उक्त भूकम्प बिहान १० बजे गएको केन्द्रले जनाएको छ ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/11/19 10:00 27.89 85.75 5.3 NSC Sindupalchok
2015/11/17 18:55 28.02 85.28 4.3 NSC Rasuwa
2015/11/12 15.45 27.99 85.65 4.2 NSC Sindupalchok


  •  
  •  
  •