काठमाडौँ, २८ फागुन(ओएनएस) : सिन्धुपालचोकमा शुक्रबार पराकम्प गएको छ । शुक्रबार दिउँसो ३ बजेर १३ मिनेट जाँदा ४.२ रेक्टर स्केलको पराकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
भूकम्प सिन्धुपालचोक जिल्लाको लिस्तिकोट नजिकै गएको हो । उक्त भूकम्पको धक्का काठमाडौँ उपत्यकालगायत अन्य आसपासका जिल्लामा पनि महसुस गरिएको केन्द्रले जनाएको छ ।
[googlemap src=”http://seismonepal.gov.np/includes/googleimager.php?la=27.90&lo=85.87″ width=”620″ height=”480″ align=”aligncenter” ]