सिन्धुपालचोक केन्द्रबिन्दु, काठमाडौ पनि हल्लायो

293
  •  
  •  
  •  

काठमाडौँ, १२ फागुन(ओएनएस) : काठमाडौँमा भूकम्पको झड्का महसुस भएको छ । दिउँसो ३ बजेर ७ मिनेट जाँदा भूकम्पको झड्का महसुस गरिएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु सिन्धुपालचोकको बतासे नजिकै रहेको छ भने ५.४ रेक्टर स्केलको रहेको छ ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2016/02/24 15:07 27.80 85.74 5.4 Sindupalchok
2016/02/21 23:54 28.08 84.76 5.5 NSC Gorkha
2016/02/20 03:54 27.86 85.29 4.1 NSC Nuwakot

 भूकम्पको झड्का गएपछि मानिसहरू केहीबेरका लागि घरबाट बाहिर निस्केर सडकमा पुगेका थिए ।


  •  
  •  
  •