काठमाडौँ, २ चैत्र(ओएनएस) : सिन्धूपालचोकमा आज बिहानै पराकम्प गएको छ । आज बिहान ३ बजेर १२ मिनेट जाँदा सिन्धुपालचोकको सलाङलाई केन्द्रबिन्दु बनाएर ४.५ रेक्टर स्केलको भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार वैशाख १२ गतेको विनाशकारी भूकम्पपछि ४ रेक्टर स्केलभन्दा माथिका ४ सय ४१ वटा पराकम्प गएको छ ।
[googlemap src=”http://seismonepal.gov.np/includes/googleimager.php?la=27.84&lo=85.73″ width=”620″ height=”480″ ]