लामो समयपछि रसुवामा भूकम्प

160
  •  
  •  
  •  

काठमाडौँ, १४ कात्तिक(ओएनएस) : लामो समयपछि फेरि आज पराकम्प गएको छ । गत बैशाख १२ गतेको महाभूकम्पपछि पराकम्प अझै रोकिएको छैन ।

रसुवामा आज बिहान ९ बजेर २८ मिनेट जाँदा ४.३ रेक्टर स्केलको पराकम्प गएको छ । रसुवा सहित धादिङ नुसवाकोटमा पनि धक्का महसुस भएको थियो ।

यसअघि करिब १५ दिनअघि पराकम्प गएको थियो ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/10/31 09:28 28.03 85.23 4.3 NSC Rasuwa
2015/10/17 23:46 27.8 86.3 4.2 NSC Dolakha
2015/10/16 14:28 27.71 86.16 4.2 NSC Dolakha


  •  
  •  
  •