निकै लामो समयपछि हल्लियो काठमाडौ, भागाभाग

334
  •  
  •  
  •  

काठमाडौँ, ५ असोज(ओएनएस) : निकै लामो समयपछि काठमाडौलाई भूकम्पले हल्लाएको छ । आज मध्यान्ह १२ बजेर १८ मिनेट जाँदा उक्त भूकम्प गएको हो । धादिङ केन्द्रबिन्दु रहेको उक्त भूकम्प ४.५ रेक्टर स्केलको रहेको थियो ।

यसअघि, दुई दिन पहिले दोलखालाई केन्द्रबिन्दु बनाएर ४.० रेक्टर स्केलको भूकम्प गएको थियो ।

Date (YYYYMMDD) Local time Latitude Longitude Magnitude(ML)
(≥4 only )
Remarks Epicentre Form
2015/09/22 12:17 27.74 85.07 4.5 NSC Dhading
2015/09/20 04:05 27.76 86.37 4.0 NSC Dolakha
2015/09/16 20:37 27.60 86.19 4.2 NSC Dolakha

भूकम्पपछि काठमाडौमा भागाभाग भएको थियो । सबै काठमाडौबासी सडकमा निस्किएका थिए ।

 


  •  
  •  
  •