सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प

  Tweet काठमाडौं । बुधबार बिहानै सिन्धुपाल्चोकको राम्चे आसपास केन्द्रविन्दु बनाएर ६.० रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर १९ मिनेट जाँदा सिन्धुपाल्चोको राम्चे केन्द्रविन्दु भूकम्प गएको हो । सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर भूकम्प गए पनि काठमाडौं उपत्यकासहित आसपासका जिल्लामा यसको धक्का महसुस गरिएको थियो । काठमाडौं उपत्यकामा … Continue reading सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रबिन्दु बनाएर ६ रेक्टर स्केलको भूकम्प